Live on
Your Voice, Your Power
काठमाडौँ- चन्द्रागिरि हिल्सको आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ। कम्पनीको सेयर निष्काशक तथा बिक्री प्रवन्धक ग्लोबल आइएमइले चन्द्रागिरिको आईपीओ शुक्रबार बाँडफाँड हुने जनाएको हो । १२ लाख ५६ हजार ७४६ जनाले आईपीओका लागि दिएकोमा ४५ हजार ६ सय ३१ वटा आवेदन रद्द भएका छन् । माग भन्दा बढी ओवेदन परेकोले धितोपत्र बाँडफाँड निर्देशिका अनुसार वितरण…