Live on
Your Voice, Your Power
काठमाडौं– साप्ताहिक कारोबारको तेस्रो दिन मंगलबार शेयर बजारको सुधार कायमै रह्यो । मंगलबार सेयर बजार परिसूचक नेप्से ५.५२ अंकले बढेर १३०६.१५ विन्दुमा पुग्यो । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स ०.४८ प्रतिशतले ओरालो लाग्यो । मंगलबार शेयरबजारमा १ अर्ब ४० करोड ४६ लाख रुपियाँ बराबरको कारोबार भयो । मंगलबार कारोबार गर्नेमा ग्लोबल आइएमई…