Live on
Your Voice, Your Power
काठमाडौँ- साताको तेस्रो कारोबारको दिन प्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमबार ५५.८८ अंक बढेर २०६५.८९ विन्दुमा बन्द भएको नेप्से आज ३.४८ अंक बढेर २०६९.३८ विन्दुमा पुगेको छ । मंगलबार प्रि-ओपन सेसनमा २७ स्टकको १८ लाख ३८ हजार ९३१ रुपैयाँ बराबरको तीन हजार ६२० कित्ता सेयर खरिदबिक्री…