स्टक Archives | Page 61 of 63 | Khabarhub Khabarhub

साताको दोस्रो दिन शेयर बजार दोहोरो अंकले ओरालो

काठमाडौं– साताको दोस्रो दिन सोमबार पनि शेयर बजार दोहोरो अंकले आरोला लागेको छ । आइतबार नेप्से मापन गर्ने सूचक १३.७९ अंकले घटेको थियो । सोमबार पनि नेप्से मापन गर्ने सूचक १२.८४ अंकले घटेर १२९२.८४ बिन्दुमा कायम भएको छ । त्यससँगै सेन्सेटिभ परिसूचक २.६४ अंकले घटेर २७५.४८ बिन्दुमा रोकिएको छ । १७१ कम्पनीको २१ लाख ७६…