Live on
Your Voice, Your Power
काठमाडौं - पाकिस्तानमा सम्पन्न ‘ब्याडमिन्टन एसिया-साउथ एसिया रिजनल च्याम्पियनसिप २०२६’को नतिजा नेपालको पक्षमा देखिएको छ । नेपाली खेलाडी प्रिन्स दाहालले दोहोरो स्वर्ण पदक हात पारे । पुरुष एकलतर्फको प्रतिस्पर्धामा आयोजक राष्ट्र पाकिस्तानलाई पराजित गर्दै उनले स्वर्ण पदक उचालेका हुन् । दाहालले २१–९, १२–२१ र २१–६ को सेटमा जित निकालेका हुन् । त्यस्तै, दाहालले मिक्स डबल्समा…