अन्य « Khabarhub

दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर प्रतियोगिता यसै महिना आयोजना गरिने

काठमाडौँ- छोरतेन स्नुकर क्लब, बौद्धको आयोजनामा दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर प्रतियोगिता यसै महिना हुने भएको छ । यही भदौ २५ गतेदेखि हुने उक्त प्रतियोगितामा दुईसय ५६ भन्दा बढी खेलाडीको सहभागिताको अपेक्षा गरिएको आयोजक क्लबका अध्यक्ष राजन लामाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । आयोजक क्लबमै हुने उक्त प्रतियोगितामा शीर्ष तीन स्थान…