Live on
Your Voice, Your Power
काठमाडौं- भारत प्रशासित जम्मु कश्मीरको राजधानी श्रीनगरमा खेलो इण्डिया वाटर स्पोर्ट्स फेस्टिभल सम्पन्न भएको छ । श्रीनगरको दाल तालमा आयोजित खेल महोत्सवमा कयाकिङ, कनोयिङ, रोयिङ र अन्य जल खेलकुदका स्पर्धा समावेश थिए । भारतको खेल प्राधिकरणको तत्वावधानमा आयोजित यस महोत्सवले सन् २०२८ मा अमेरिकाको लस एन्जल्समा आयोजना हुने ओलम्पिकका लागि प्रतियोगीका लागि प्रशिक्षण र क्षमता…