Live on
Your Voice, Your Power
काठमाडौँ - ‘हिमालयन चितुवा’का नामले परिचित नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिट किक बक्सिङ–५९ अन्तर्राष्ट्रिय प्रतियोगिता’मा उत्रिने भएका छन्। जापानको करिया सहरमा भदौ २० गते आयोजना हुने अन्तर्राष्ट्रिय किक बक्सिङ एसोसिएसन (इस्का वर्ल्ड मेन इभन्ट) मा उनले फ्रान्सका बक्सर माथन स्वीनार्डसँग प्रतिस्पर्धा गर्नेछन्। हालसम्म २८ भन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका घिमिरेले २० वटामा जित हात…