Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली पौडीबाज गौरिका सिंह एसियाकै प्रभावशाली युवतीको सूचीमा परेकी छन्। अमेरिकी म्यागजिन फोर्ब्सले मंगलबार जारी गरेको ‘फोर्ब्स थर्टी अन्डर थर्टी एसिया २०२१’ को सूचीमा नेपालकी पौडीबाज गौरिका पर्न सफल भएकी हुन् । सो प्रभावशाली युवाहरूको सूचीमा गौरीका ‘इन्टरटेन्मेन्ट एन्ड स्पोर्ट्स’ तर्फ एसियाकै प्रभावशाली ३० को सूचीमा समेटिएकी हुन् । यो सूचीका लागि कूल तीन…