Live on
Your Voice, Your Power
काठमाडौं - नेपालको ‘होर ईस्पोर्ट्स’ टोलीले अन्तर्राष्ट्रिय पब्जी मोबाइल विश्वकपको फाइनल चरणमा स्थान बनाउँदै ऐतिहासिक सफलता हासिल गरेको छ। साउदी अरेबियामा जारी प्रतियोगिताको सर्भाइभल स्टेजको दोस्रो दिन बुधबार उत्कृष्ट प्रदर्शन गर्दै टोलीले अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो। साउथ एशिया र सेन्ट्रल एशिया क्षेत्रबाट जम्मा तीन टिम मात्रै विश्वकपमा छनोट भएका थिए, जसमा नेपालको…