अन्य « Khabarhub

भारतीय रिजर्व बैंकले अब २४ सै घण्टा आरटीजीएस सुविधा दिने

काठमाडौं – भारतीय रिजर्व बैंकले भोलिदेखि २४ सै घण्टा रियल टाइम ग्रोस सेटलमेन्ट (RTGS) को सुविधा प्रदान गर्ने घोषणा गरेको छ । यो सेवा १ डिसेम्बर राति १२:३० बजे देखि सेवाग्राहीका लागि उपलब्ध हुनेछ । डिजिटल कारोबार गर्ने व्यक्तिका लागि यसले प्रत्यक्ष फाइदा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ । बैंकले आरटीजीएस सुविधा १ डिसेम्बरदेखि दिनको…