अन्य Archives | Page 23 of 46 | Khabarhub Khabarhub

साग स्वर्णधारी सञ्जुको प्रश्न – हामी खेलाडीको स्वाभिमान हुँदैन र ?

काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता सञ्जु चौधरीले खेलाडीको स्वाभिमान हुँदैन र  भन्दै प्रश्न गरेकी छन् । सोमबार मध्यरात सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सञ्जु्ले नेपालगञ्ज उपमहानगरपालिकाले सम्मानका लागि बोलाएर आफ्ना पितालाई रित्तै घर फर्काएको भन्दै आक्रोश पोखेकी छन् । ‘हामी खेलाडीको स्वाभिमान हुँदैन र कुरा नबुझी सम्मान छ भन्दै बोलाउने…