Live on
Your Voice, Your Power
काठमाडौँ– कतारले सन् २०३० को एसियन गेम आयोजना गर्ने भएको छ । ओमानको मस्कटमा बुधबार ओलम्पिक कमिटी अफ एसियाको साधारण सभाले २०३० र ०३४ को आयोजक चुनेको हो । कतार र साउदी अरेबीयाले २०३० को एसियन गेम आयोजनाका लागि दाबी गरेका थिए । जसमा भोटिङ हुँदा कतारले २०३० को एसियन गेम र साउदी अरबले सन्…