Live on
Your Voice, Your Power
काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्च र्याली आज शुरु भएको छ । शुक्रबार बिहान स्वयम्भुमा टर्चमा दिप जलाएर ओलम्पिक टर्च र्यालिको शुरु गरिएको छ । ओलम्पिक टर्च र्यालीमा ओलम्पियन जित बहादुर केसी, म्याराथन धावक बैकुण्ठ मानन्धरसहितका खेलाडीहरुको उपस्थिती रहेको थियो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव एवं १३ औं दक्षिण…