अन्य « Khabarhub

साग तोकिएकै मितिमा हुन्छ, शंका नगर्नुस्- एनओसी अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद तोकिएकै मितिमा हुने बताएका छन् । सागको उद्घाटन हुन मात्रै २३ दिन बाँकी रहँदा पनि उद्घाटन स्थल दशरथ रंगशाला, सातदोबाटोस्थित हिटिङ सिस्टमको स्वीमस्ङ पुल तयार नभइसक्दा चौतर्फी रुपमा साग सर्ने हल्ला भइरहँदा श्रेष्ठले कुनै पनि हालातमा साग नसर्ने बताएका हुन् । ‘तीन पटक…