Live on
Your Voice, Your Power
कास्की– आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पोखरामा समपन्न प्याराग्लाइडिङ प्रतियोगितामा विभागिय टीम नेपाल आर्मीको त्रिभुवन क्लब च्याम्पियन भएको छ । सोमबार सम्पन्न प्रतियोगितामा नेपाल आर्मी ४ स्वर्ण र ४ रजत पदक प्राप्त गरी च्याम्पियन बनेको हो । त्यसैगरी गण्डकी प्रदेश २ स्वर्ण, १ रजत र ४ काश्य पदक हात पार्दै दोश्रो स्थान ओगटेको छ भने…