‘पल्सर स्पोर्टस् अवार्ड’लाई ‘केल्मे’को साथ « Khabarhub

‘पल्सर स्पोर्टस् अवार्ड’लाई ‘केल्मे’को साथ


२३ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खेलकुद सामग्रीको उत्पादक कम्पनी ‘केल्मे’ नेपाली खेलकुद अवार्ड प्रायोजकको रुपमा भित्रिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च र केल्मे कम्पनी आगामी असार १७ गते आयोजना हुने ‘पल्सर स्पोर्टस् अवार्ड’ का लागि आवश्यक पोशाक उपलब्ध गराउने समझदारी भएको हो ।

कार्यक्रममा उत्कृष्ट प्रशिक्षक, महिला र पुरुष खेलाडी, पपुलर अवार्ड, पिपल्स च्वाईस अवार्ड पनि वितरण गरिने मंचका महासचिव प्रज्वल ओलीले जानकारी दिए । सो अवार्डका लागि गत आइतबार नै पिपल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक भएको थियो ।

जसमा क्रिकेटमा सन्दिप लामिछाने, भलिबलकी रेश्मा भण्डारी, व्याटमिन्टनका प्रिन्स दाहाल, महिला राष्ट्रिय फुटबलर सावित्रा भण्डारी, शारिरीक सुगठनका महेश्वर महर्जन रहेका छन् । कार्यक्रममा केल्मेको नेपाल शाखाको आधिकारिक वेबसाईट पनि सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७६, बिहिबार  ५ : २४ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४