अन्य « Khabarhub

आठौं राष्ट्रिय खेलकुद : उद्घाटनअघि नै प्रतिस्पर्धा शुरु !

काठमाडौं– बृहत आठौं राष्ट्रिय खेलकुद अन्तर्गत खेलाडीहरुले ३५ स्पर्धामा प्रतिस्पर्धा गर्ने भएका छन् । शनिबार राष्ट्रिय खेलकुद परिषद्ले पत्रकार सम्मेलन गरी प्रतियोगितामा ३५ स्पर्धामा ५ हजार २ सय ११ खेलाडीले प्रतिस्पर्धा गर्ने जानकारी दिएको हो । राष्ट्रिय खेलकुद् परिषद् (राखेप) सदस्य सचिव केशब कुमार बिष्टले प्रतियोगिता बैशाख ५ गते उद्घाटन हुने भएपनि ३५ मध्ये कतिपय…