क्रिकेट « Khabarhub

सुदूरपश्चिमका हर्मित : जसले जनकपुरविरुद्ध गरे एनपीएलकै उत्कृष्ट बलिङ

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सको अपराजित यात्रालाई सुदूरपश्चिम रोयल्सले ब्रेक लगाएको छ । प्रतियोगितामा अपराजित यात्रामा रहेको जनकपुरले पहिलो पटक हार चाखेको हो । कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले जनकपुरविरुद्ध फितलो ब्याटिङ गरेको थियो । सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२४ रनको लक्ष्य प्रस्तुत गरेको थियो…