Live on
Your Voice, Your Power
काठमाडौं– लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन् । आज बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब, लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब तथा गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । तीनवटै खेल बिहान ९ बजे सुरु हुनेछन् । बागमती र आर्मीबीचको खेल भैरहवास्थित सिद्धार्थ रङ्गशालामा…