क्रिकेट « Khabarhub

जित्यो जनकपुरले (तस्बिरहरू)

काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सले जिनतलाई निरन्तरता दिएको छ । बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा जनकपुरले पोखरा एभेन्जर्समाथि ७ विकेटको सहज जित निकालेको छ । जितको लयलाई निरन्तरता दिएको जनकपुरले आफूलाई उपाधिको बलियो दाबेदारका रुपमा प्रस्तुत गरेको छ । जनकपुरले पहिलो खेलमा विराटनगर किङ्स र दोस्रो खेलमा कर्णाली याक्सलाई हराइसकेको…