क्रिकेट « Khabarhub

प्रधानमन्त्री कपमा आज दुई खेल : बागमती र सुदूरपश्चिम, सशस्त्र र नेपाल पुलिस भिड्दै

काठमाडौं - प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन्। भैरहवाको सिद्धार्थनगर मैदानमा सुदूरपश्चिम प्रदेश र बागमतीले प्रतिस्पर्धा गर्दैछन् भने धनगढीको फाप्ला क्रिकेट मैदानमा सशस्त्र प्रहरी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान ९ बजे सुरु हुने छन्। जारी प्रतियोगितामा आर्मीले तीन खेलमा तीन जित निकाल्दै ६ अंक बटुलेको छ।…