Live on
Your Voice, Your Power
यूएई - भारत र अस्ट्रेलियाबीच च्याम्पियन्स ट्रफीको सेमिफाइनल खेल दुबईमा मंगलबार अपराह्न हुँदैछ। नेपाली समय अनुसार २ बजेर ४५ मिनेटमा सो खेल सुरु हुनेछ। दुबईको टर्निङ पिचमा भारतलाई बलियो दाबेदार मानिएको छ। पाकिस्तानमा खेल्न नजाने निर्णय भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले गरेपछि आइसिसीले हाइब्रिड मोडलमा प्रतियोगिताको तयारी गरेको छ। लाहोर र कराँचीको बाउन्स पिचमा कुनै…