Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले एसिया कपमा आफूहरुले उत्कृष्ट खेल प्रदर्शन गर्ने बताएका छन् । एसिया कपमामा सहभागी हुन पाकिस्तान जानुअघि मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहित पौडेलले एसिया कपको नतिजा आफ्नो नियन्त्रणमा नरहेपनि उत्कृष्ट खेल प्रदर्शन गर्नेमा ध्यान केन्द्रित गरिने बताएका हुन् । भारत र पाकिस्तानसँगको खेललाई विश्वले हेर्ने भएकाले…