क्रिकेट « Khabarhub

क्रिकेट अवार्डमा भारत र अस्ट्रेलियाको प्रभाव

इएसपिएन क्रिकइन्फो क्रिकेटको दुनियाँमा लोकप्रिय सञ्चार सञ्चार संयन्त्र हो। क्रिकइन्फोले गत वर्षको उत्कृष्ट खेलाडीको चयन गरेको छ। एक दिवसीय क्रिकेट विश्वकप होस या टेस्ट विश्व च्याम्पियनसिप दुवै तर्फ भारत र अस्ट्रेलिया नै उपाधिका लागि भिडेका थिए। यस कारण पनि वर्षको उत्कृष्ट खेलाडीको सूचीमा यी दुई देशको खेलाडीकै प्रभाव रहनु स्वाभाविक हो। ट्रेभिस हेडको पारी टेस्टको…