क्रिकेट « Khabarhub

विश्वकपमा अफगानिस्तानविरुद्ध ब्याटिङ गर्दै वेस्ट इन्डिज

काठमाडौं - आईसीसी टी-२० विश्वकप अन्तर्गत अहिले वेस्ट इन्डिज र अफगानिस्तानको खेल जारी छ। समूह ‘सी’मा तीन खेलसम्म अपराजित रहँदै सुपर ८ प्रवेश गरेका दुई टिमको प्रतिस्पर्धालाई महत्त्वका साथ हेरिएको छ। समान ६ अंक बनाए पनि रनरेटका आधारमा अफगानिस्तान शीर्ष स्थानमा छ भने वेस्ट इन्डिज दोस्रो स्थानमा छ। हारजितले कुनै ठुलो उपलब्धि हात नलागे पनि…