Live on
Your Voice, Your Power
काठमाडौँ - भारतीय पूर्वक्रिकेटर युवराज सिंहले कोरोना महामारीसंग लड्न ५० लाख आर्थिक सहयोग गरेका छन् । कोरोना उपचारका लागि भारतले स्थापना गरेको प्रधानमन्त्री कोषमा सिंहले शनिबार साँझ ५० लाख रुपैयाँ सहयोग गरेका हुन् । भारतीय अलराउण्डरले महामारीबिरुद्व सबै एकजुट हुन अपिल समेत गरेका छन् । कोरोना महामारीबाट भारतमा ४२ सय भन्दा बढी मानिस संक्रमित भएका…