क्रिकेट Archives | Page 145 of 203 | Khabarhub Khabarhub

एसीसी टी– ट्वान्टी : हङकङद्वारा नेपालसामु १५५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं – एसीसी  टी – ट्वान्टी इस्टन रिजन क्रिकेट २०२० मा हङकङले नेपाललाई १ सय ५५ रनको लक्ष्य प्रस्तुत गरेको छ । थाइल्यान्डमा जारी प्रतियोगिताको दोस्रो खेलमा नेपालविरुद्ध टस हारेर पहिलो ब्याटिङ गरेको हङ्कङले निर्धारित २० ओभर पुरा खेल्दै ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको हो । नेपालविरुद्ध हङकङका निजाकत खानले सर्वाधिक ४८…