क्रिकेट « Khabarhub

टी-२० विश्वकपः युगान्डाविरुद्ध सुरुमा ब्याटिङ गर्दै वेस्ट इन्डिज

काठमाडौँ - आईसीसी टी-२० विश्वकप अन्तर्गत आइतबार बिहानको खेलमा वेस्ट इन्डिजले युगान्डाविरुद्ध सुरुमा ब्याटिङ गर्ने भएको छ। प्रोभिडेन्स स्टेडियम, गुयानामा टस जितेर वेस्ट इन्डिजले युगान्डाविरुद्ध सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको हो। विश्वविजेता वेस्ट इन्डिज युगान्डाका लागि महंगो हुने अनुमान गरिएको छ। तर पछिल्ला केही खेलमा एसोसिएट राष्ट्रले टेस्ट क्रिकेट खेल्ने राष्ट्रमाथि शानदार जित निकालेका छन्।…