क्रिकेट Archives | Page 142 of 204 | Khabarhub Khabarhub

फुटबलमा मात्रै होइन, क्रिकेटमा पनि रंगभेद हुन्छ – क्रिस गेल

एजेन्सी – क्यारेबियन टोली वेस्ट ईन्डिजको ब्याट्सम्यान क्रिस गेलले क्रिकेटमा समेत रंगभेद हुने गरेको बताएका छन् । अमेरिकामा एक अश्वेत नागरिकको प्रहरी कारबाहीमा निधन भएपछि विश्वभर उक्त घटनाको विरोध भइरहेको छ । अफ्रिकी मुलका ४६ बर्षिय जर्ज फ्लोयडको निधनपछि अमेरिकामा मानिसहरु आन्दोलित भएका छन् । घटनाले उग्र रुप लिएपछि अमेरिकामा दननौं शहरहरुमा कफ्र्यु लगाइएको छ…