क्रिकेट « Khabarhub

गुजरात आईपीएलको फाइनलमा : मुम्बई ६२ रनले पराजित

काठमाडौं – साबिक विजेता गुजरात टाईटन्स १६ औं संस्करणको इन्डियन प्रिमियर लिग( आईपीएल)को फाइनल पुगेको छ । गएराति भएको दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई ६२ रनले पराजित गर्दै गुजरात फाइनल पुगेको हो । नरेन्द्र मोदी क्रिकेट मैदान अहमदाबादमा गुजरातले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको मुम्बई १८ दशमलब २ ओभरमा अलआउट भयो । उसले १…