क्रिकेट Archives | Page 161 of 219 | Khabarhub Khabarhub

दोस्रो टेस्टमा न्यूजिल्याण्डले भारतलाई सात विकेटले हरायो

एजेन्सी– न्यूजिल्याण्डले भारतलाई दोस्रो टेस्टमा सात विकेटले हराएको छ । यसका साथ पाहुना टोलीले २–०ले टेस्ट आफ्नो नाममा पारेको छ । क्राइस्टचर्चाको हेगली ओवर स्टेडिममा खलिएको टेस्ट क्रिकेटको तेस्रो दिन भारतले हारको सामना गर्नु परेको थियो । भारतीय टीमको दोस्रो पारी १ सय २४ रनमा समेटिएको थियो । न्यूजिल्याण्डलाई जितका लागि १ सय ३२ रनको…