क्रिकेट « Khabarhub

आईसीसी महिला विश्वकपको एसिया छनोटमा २४ खेलाडी छानिए

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोट प्रतियोगिताका लागि आज २४ खेलाडी छनोट गरेको छ । मलेसियामा आयोजना हुने उक्त प्रतियोगितामा रुविना क्षेत्रीको कप्तानीमा क्यानले २४ खेलाडी छनोट गर्दै बन्द प्रशिक्षणमा बोलाएको हो । विश्वकपको एसिया छनोट आगामी अगस्ट २८ देखि सेप्टेम्बर ६ तारिखसम्म हुनेछ ।  एशिया छनोटमा सहभागी टोलीलाई दुई…