Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेटमा आज लिग चरणका अन्तिम दुई खेल हुँदैछन् । आज कीर्तिपुरस्थित टीयू मैदानमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लब तथा मूलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । दुवै खेल बिहान सवा ९ बजे सुरु हुनेछन् । प्रतियोगितामा अहिलेसम्म नेपाल पुलिस क्लब मात्र अपराजित रहेको…