क्रिकेट Archives | Page 167 of 223 | Khabarhub Khabarhub

१ घण्टा ३९ मिनेटमा सकिएको एकदिवसीय खेल !

काठमाडौं– ५० ओभरको खेल सकिन कति समय लाग्ला ? अनुमान लगाउनुस् त ! तपाईको जवाफ हुन सक्छ ८ देखि ९ घण्टा । हो, एकदिवसीय खेल खेल्न त्यति समय लाग्छ नै । तर, बुधबार आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तरगत त्रिकोणात्मक शृङ्खलामा नेपाल र अमेरिकाबीचको खेल अनुमान गरेको भन्दा छिटो सकियो । उक्त खेल एक घण्टा…