क्रिकेट Archives | Page 169 of 278 | Khabarhub Khabarhub

विश्वकपको ग्लोबल छनोट हुनबाट चुक्यो नेपाल

काठमाडौँ– निर्णायक खेलमा यूएईसँग पराजित भएपछि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको विश्वकप यात्रा रोकिएको छ । आफूले खेलेका ५ मध्ये ३ खेलमात्र जितेको नेपाल ग्लोबल छनोटका लागि अगाडि बढ्न सकेन । एसियाली छनोट अन्तर्गत आइतबार भएको खेलमा नेपाल आयोजक यूएईसँग ४८ रनले पराजित भयो । शतप्रतिशत नतिजासहित आयोजक यूएई समूह विजेता बन्दै विश्वकपको ग्लोबल छनोटमा…