क्रिकेट Archives | Page 172 of 273 | Khabarhub Khabarhub

ईपीएलमा आज पनि दुई खेल, कसको भिडन्त को सँग ?

काठमाडौँ- ईपीएल क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा चितवन टाइगर्स र भैरहवा ग्लाडीयटर्स प्रतिस्पर्धा गर्दैछन् । आजै हुने दोस्रो खेलमा काठमाडौं किङ्स-११ र पोखरा राइनोजको प्रतिस्पर्धा हुनेछ । चितवन र भैरहवाबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ । चितवन क्वालिफायरमा प्रवेश गरिसकेको छ । भैरहवा पनि प्ले अफमा…