Live on
Your Voice, Your Power
काठमाडौं - प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुर मैदानमा कुवेत र संयुक्त अरब इमिरेट्सबीच प्रतिस्पर्धा हुनेछ। त्यसैगरी मुलपानी मैदानमा हुने अर्को खेलमा ओमान र कतारबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल बुधबार बिहान पौने ९ बजे सुरु हुनेछ। मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको छ। त्यसैगरी मुलपानी मैदानमा हिजै भएको…