क्रिकेट « Khabarhub

विश्वकप क्रिकेटमा भारत र पाकिस्तानबीच हुने खेलका लागि सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ- विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आगामी अक्टोबर १४ मा भारत र पाकिस्तानबीच बहुप्रतीक्षित खेल हुँदैछ । यो खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलाइनेछ । खेललाई लिएर प्राप्त धम्कीहरूलाई मध्यनजर गर्दै गुजरात प्रहरीले सुरक्षाको कडा व्यवस्था गरेको छ । प्रहरी कमिस्नर जीएस मलिकका अनुसार सो खेलका लागि ७ हजार पुलिसकर्मी र ४ हजार होमगार्डका जवान तैनाथ गरिनेछ…