Live on
Your Voice, Your Power
काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । दुबइमा बुधबार राति भएको खेलमा दिल्लीले ले सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो । हैदरावादले दिएको १ सय ३५ रनको लक्ष्य दिल्लीले १७ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो । दिल्लीको जितमा श्रेयस आयरले अविजित ४७ रन जोड्दा…