क्रिकेट « Khabarhub

विश्वकपमा भारतको विजयी शुरुवात, अष्ट्रेलिया ६ विकेटले पराजित

एजेन्सी – एकदिवसीय विश्वकप क्रिकेटमा आयोजक भारतले विजयी सुरुवात गरेको छ । आईतबार भएको खेलमा अस्ट्रेलियालाई ६ विकेटले हराउँदै भारतले सानदार सुरुवात गरेको हो । अस्ट्रेलियाले दिएको २०० रनको लक्ष्य भारतले ४१.२ ओभरमा चार विकेटको क्षतिमा पुरा गर्यो । खराब ब्याटिङक सुरुवात गरेको भारतका तीन जना खेलाडीले रन जोड्न सकेनन् । भारतका कप्तान रोहित शर्मा,…