Live on
Your Voice, Your Power
काठमाडौँ- राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षकले राजीनामा दिँदा आफू दुखी भएको प्रतिक्रिया दिएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमलाई दोस्रो पटक प्रशिक्षण दिन नेपाल आएका प्रशिक्षक पुबुदु दासानायकेले एक वर्ष नबित्दै मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका हुन् । बुधबार पत्रकार सम्मेलन गर्दै पुबुदुले आईसीसी विश्वकप लिग-२ मा बिर्सनलायक प्रदर्शन निस्किएपछि व्यक्तिगत कारण देखाउँदै नेपाल क्रिकेट संघ…