Live on
Your Voice, Your Power
काठमाडौँ- भारतीय महिला क्रिकेट टिमकी कप्तान मिताली राज एक दिवसीय क्रिकेटमा सात हजार रन बनाउने विश्वकी महिलो महिला क्रिकेटर बनेकी छन् । आइतबार लखनऊमा दक्षिण अफ्रिकाविरुद्धको चौथो एक दिवसीय खेलमा ३८ वर्षीया मिताली राजले कीर्तिमान बनाएकी हुन् । आफ्नो करियरको २ सय १३ औँ एक दिवसीय भिडन्तमा मिताली राजलाई यो सफलता मिलेको हो । यसअघिको…