Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले महिला तथा पुरुष राष्ट्रिय खेलाडीको वर्गीकरण पुन गर्ने बताएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बिहीबार विज्ञप्ति जारी गरि खेलाडी वर्गीकरण पुन हेरफेर हुने बताएका छन् । क्यानको असोज ६ गते चितवनमा बसेको बोर्ड बैठकले पुरुष तथा महिला क्रिकेट खेलाडीको केन्द्रीय सम्झौता सार्वजनिक गरेको हो । जसमा राष्टिय टीमका…