क्रिकेट Archives | Page 207 of 208 | Khabarhub Khabarhub

नेत्रहिन क्रिकेटरको जीतमा परेन सरकारको नजर, नेपाल टेक्दा हरायो पाकिस्तानमा मिलेको खुसी

काठमाडौं– बिहीबार । अपराह्न ४ बजे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा सानो चहलपहल थियो । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशबकुमार विष्ट हातमा फूलमाला लिएर कसैको ‘प्रतिक्षा’मा थिए । विष्ट नेतृत्वको टोलीको प्रतिक्षा केही समय पनि टिक्न पाएन । पाकिस्तानबाट फर्किएका नेत्रहिन महिला क्रिकेटरको टोलीका सदस्यलाई विष्टले फूलमाला लगाइदिए । माला लगाएपछि टोलीका सबै सदस्यसँग हात…