Live on
Your Voice, Your Power
काठमाडौँ - घरेलु टोली पाकिस्तानलाई तेस्रो खेलमा ६३ रनले पराजित गर्दै इंग्ल्यान्डले सात टी-२० आई खेलमा २-१ को अग्रता बनाएको छ। २ सय २२ रनको लक्ष्य पछ्याएको पाकिस्तान २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रनमा समेटियो। पाकिस्तानका शान मसुदले सर्वाधिक ६६ रन बनाए। यस्तै, खुसदिल शाहले २९ रनको योगदान गरे। इंग्ल्यान्डका मार्क उडले…