क्रिकेट Archives | Page 214 of 297 | Khabarhub Khabarhub

सुरू भयो नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरू भएको छ। शनिबारबाट नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट टिमको क्याम्प सुरू गरेको हो। क्यानले आईसीसी विश्वकप लिग २ को ओमान सिरिजका लागि क्याम्प सुरू गरेको हो। जसमा लागि क्यानले ३२ सदस्यीय टोली २२ गते घोषणा गरिसकेको छ। क्यानले पहिलो चरणमा २१ जना खेलाडी बोलाएको छ। जसमा धेरै…