Live on
Your Voice, Your Power
काठमाडौं – अस्ट्रेलियाको बिग बास क्रिकेट लिग (बीबीएल) अन्तर्गत मेलबर्न स्टार्सले अहिले एडिलेइडा स्टाइकर्सविरुद्ध खेल्दैछ । क्यारेरा ओभलमा हुने खेलमा मेलबर्न स्टार्सले एडिलेइडाविरुद्धको सुरुवाती ११ सार्वजनिक गरेको छ । जसमा मेलबर्नका तर्फबाट खेलिरहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेपनि सुरुवाती ११ मा अटाएका छन् । यो सिजनमा सन्दीपको टोली मेलबर्न तेस्रो खेल खेल्दै छ…