क्रिकेट « Khabarhub

थाइल्यान्डसँग पराजित भएसँगै नेपाल यू-१९ महिला टी-२० विश्वकप छनोटबाट बाहिरियो

काठमाडौँ- थाइल्यान्डसँग ४९ रनले पराजित भएसँगै नेपाली महिला क्रिकेट टोलीको आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोट हुने सम्भावना समाप्त भएको छ । मलेसियाको जारी प्रतियोगितामा दोस्रो हारसँगै नेपालको विश्वकप खेल्ने सम्भावना सकिएको हो । बलियो टोली थाइल्यान्डले दिएको ९० रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ४० रनमा समेटियो । नेपालका लागि…