Live on
Your Voice, Your Power
काठमाडौँ- वेस्ट इन्डिजविरुद्धको पहिलो टी-२० खेलमा न्युजिल्यान्डले १३ रनको जित निकालेको छ । १८६ रनको लक्ष्य पाएको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाउँदा १७२ रनमा समेटियो । वेस्ट इन्डिजका लागि शामरन ब्रुक्सले सर्वाधिक ४२ रन बनाए । न्युजिल्यान्डका लागि मिचेल स्टानेरले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ५ विकेट…